‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा, वार्षिक २ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाण्डौ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’का बारेमा जानकारी दिइएको हो । भ्रमण वर्षका लागि बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरिएको छ । उक्त भ्रमण वर्षको उद्देश्य नयाँ पर्यटन गन्तव्यको पहिचान,...