काठमाण्डौ–कुवेत उडान पुनःसुरु गर्दै हिमालय एयरलाइन्स
काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–कुवेत सिधा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने लागेको हो । कुवेतमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको मागलाई सम्बोधन गर्न र दुईदेशीबचको पर्यटनलाई प्रवद्धन गर्न पुनः उडान सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले तत्कालका लागि सातामा एक उडान मात्रै गर्ने योजना...