विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स
TRENDING
काठमाण्डौ । नेटफ्लिक्स विश्वको सबैभन्दा ठूलो स्ट्रिमिङ सेवा प्रदायकमध्ये एक हो। यस्तो अवस्थामा कम्पनीले अब ठूलो सरप्राइज दिने तयारी गरेको छ । नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा निः शुल्क, विज्ञापन–समर्थित सेवा सुरु गर्ने योजना बनाइरहेको छ । यो ठ्याक्कै यूट्यूबजस्तै हुनेछ, जहाँ प्रयोगकर्ताहरूले सामाग्री हेर्छन्, तर विज्ञापनहरूसँगै। कम्पनीको पहुँचलाई थप विस्तार गर्न...
काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ । १५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर थपिएको हो । नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए...
काठमाण्डौ । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौको म्यारियट होटलमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्रीसहित सरकारमा रहेका मन्त्रि र पुर्व प्रधानमन्त्रीको समेत उपस्थिती संगै विभिन्न सेसनलाइ सम्बोधन गरेका थिए । डिजिटल नेपालको डिजिटलाइजेसन र विकासबिचको समन्वय थिममा केन्द्रित...
काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ रियलमी १२ प्रो प्लस ले नेपालको स्मार्टफोन बजारमा ल्याएको हो । यो फोनले नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ । फ्ल्यागशिप ओम्नि फोकल मास्टरशट एल्गोरिथ्म भएका ेरियलमी १२ प्रो प्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ ।...
काठमाण्डौ हुवावेले नेपालका विश्वविद्यालयहरुमा आफ्नो ‘सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो ? यो नेपाल लगायत विश्वका अन्य देशहरुमा कसरी गरिन्छ ? भन्ने बारेमा जानकारी गराइएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विधार्थीहरु सहभागी थिए ।नेपालमा आईसीटी इकोे–सिस्टमलाई...
काठमाण्डौ । यहि जेठ २५ गते शुक्रवारका दिन डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि...
काठमाण्डौ । यहि जेठ २५ गते शुक्रवारका दिन डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि...
काठमाण्डौ । एनभिडीया र एएमडीले ताइवानमा आफ्ना छुट्टा–छुट्टै नेक्स्ट जेनेरेशन एआई चिप्स लञ्च गरेका छन् । यससँगै एआईको दौडमा इन्टेलसहति तीन कम्पनीको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । एनभिडीयाको सीईओ जेनसेन हुवाङले कम्पनीले सन् २०२६ मा अहिलेसम्मकै उन्नत ‘रुबिन’नामक एआई चिप प्लेटफर्म रोलआउट गर्ने जानकारी दिएका छन् । रुबिन प्लेटफर्मले ब्ल्याकबेलको स्थान लिनेछ र यसले...
काठमाण्डौ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ ।क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बजेटले आईटी...
काठमाण्डौ । ई–सेवा लिमिटेडले कलाकार सुमन कार्कीसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ । सम्झौता हस्ताक्षर यहि जेठ १५ गते ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार सुमन कार्कीबीच पुल्चोकस्थित ई–सेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्पन्न भएको हो । यस साझेदारीको बारेमा बोल्दै ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले ई–सेवाको आगामी...
काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ । डिजाईन र डिस्प्लेरियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन...
काठमाण्डौ । एलन मस्कले स्थापना गरेको एआई कम्पनी,‘एक्सएआई’२४ बिलियन डलर मूल्यबराबरको कम्पनी बनेको छ । कम्पनीले लगानीकर्ताबाट थप ६ बिलियन डलर लगानी जुटाएसँगै कम्पनीको मूल्य २४ बिलियन डलर पुगेको हो । सेक्वाईया क्यापिटल,आन्द्रीसेन होरोविथ्ज र साउदी राजकुमार अवालिद बिन तलालले आइतबार कम्पनीलाई दोस्रो चरणको फण्डिङ उपलब्ध गराउने घोषणा गरेका छन् । मस्कले एक्सएआईलाई गत...
काठमाण्डौ । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आज(जेठ १४ गते) देखि प्रारम्भ भई आगामी जेठ १६ सम्म लागू हुनेछ । यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अन लिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी, डाटा प्याकेज अन्तर्गत रु. १११ मा...
काठमाण्डौ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटनअन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ । आज जेठ ११ गते दूरसञ्चार कार्यालय, पाटनमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित...
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताहरुको ७ बिलियन डलर ठगी हुनबाट बचाएको जनाएको छ । कम्पनीले ‘चौथो वार्षिक ठगी रोकथाम विष्लेशण’ सार्वजनिक गर्दै सन् २०२० देखि २०२३ को बीचमा साइबर ठगी कारोबारलाई रोकेर प्रयोगकर्ताहरुको ७ बिलियन डलर जोगाएको जनाएको हो । यसमा सन् २०२३ मा मात्रै कम्पनीले १.८ बिलियन डलर ठगी हुनबाट रोकेको दाबी गरेको छ । कम्पनीले अहिलेसम्म...
काठमाण्डौ । लेटेस्ट सफ्टवेयर अपडेट गरेपछि स्मार्ट मोबाइल प्रयोगकर्ताहरुले कयौँ समस्याहरुको सामना गर्नुपर्ने हुनसक्छ । अहिले यस्तै समस्या आईफोनको आईओएस १७.५ अपडेटमा पनि देखिएको छ । आईफोन प्रयोगकर्ताले लेटेस्ट अपडेटपश्चात उनीहरुको डिलिट भएको पुरानो फोटोहरु पुनःफिर्ता आएको बताएका छन् । प्रयोगकर्ताहरुले वर्षो पहिले डिलिट भएका फोटोहरु आफै रिकभर भईरहेको जनाइएको छ ।...
काठमाण्डौ । अब आईफोन र आईप्याड आँखाको मात्रै प्रयोग गरेर चलाउने सकिने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्नो एआई योजनाअन्तर्गत आईफोन र आईप्याडमा नयाँ एक्सेसिबिलिटी फिचर्स थप गर्ने घोषणा गरेको छ । जसअन्तर्गत अब प्रयोगकर्ताले आँखाको भरमै अब आईफोन र आइप्याडलाई नियन्त्रण गर्न सक्नेछन् । यो फिचर विशेष गरेर शारीरिक रुपमा असक्षम व्यक्तिका लागि डिजाइन गरिएको कम्पनीले...
काठमाण्डौ । च्याट जीपीटीको सफलतापछि ओपन एआईले एउटा नयाँ एआई मोडल,जीपीटी–फोरओ लञ्च गरेको छ । ‘ओ’को अर्थ ओम्नी हो । कम्पनीले जीपीटी–फोरओलाई मानिस र कम्प्युटरबीचको अन्तरक्रियाका लागि ठूलो कदम भएको जनाएको छ । यो नयाँ मोडलले रियल टाइम टेक्स्ट, अडियो र भिडियोमा काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा यो यस्तो टुल हो जसले, वास्तवमै मानिस जस्तै वार्तालाप गर्न सक्छ । वर्तमानको च्याट...
काठमाण्डौ । बेलायती ब्राण्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो।कम्पनीले दुई भेरियन्टमा ‘नथिङ फोनटू’ नेपालमा सार्वजनिक गरेको हो।नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि छ।गोरिल्ला ग्लास र अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ। फोनमा १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा ६।७ इञ्चको एलटीपीओ...
Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.