सोमबार, मंसिर १,२०८२ 08:16:11
IME remit
  • सोमबार, मंसिर १,२०८२ 08:16:11
IME remit
Global IME Bank Limited

NPL Season-2 अब केवल DishHome GO मा: सबै खेल ‘एड-फ्री’ लाइभ, विदेशबाट कसरी हेर्ने ?

Hyundai Nepal
NPL Season-2 अब केवल DishHome GO मा: सबै खेल ‘एड-फ्री’ लाइभ, विदेशबाट कसरी हेर्ने ?
Shivam Cement

काठमाण्डौ । आगामी नेपाली प्रिमियर लिग (NPL) को दोस्रो संस्करण अब सम्पूर्ण रूपमा DishHome GO एप तथा वेबसाइटमार्फत मात्र हेर्न सकिने भएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) बाट प्राप्त OTT अधिकारपछि Dish Media Network ले ३२ वटै खेललाई मोबाइल, वेब र Android TV मा ‘एक्सक्लुसिभ’ रूपमा प्रसारण गर्ने तयारी पूरा गरेको जनाएको छ। प्रतियोगिता कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा १६ मंसिर २०८२ सम्म चल्नेछ।

Laxmi Sunrise Bank Limited
Shivam Cement
CG Motors

YouTube मा स्ट्रिमिङ हुँदैन, केवल DishHome GO बाट हेर्न सकिने

यसपटक NPL 2 का सबै खेलहरू YouTube मा उपलब्ध नहुने भएकाले दर्शकले DishHome GO बाट मात्र Clean Feed (बिना विज्ञापन) मा उच्च गुणस्तरको लाइभ स्ट्रिमिङ हेर्न सक्नेछन्।

सरल भुक्तानी- नेपाल र विदेश दुवै स्थानबाट

दर्शकले eSewa, Khalti, VISA वा MasterCard प्रयोग गरेर सजिलै सब्स्क्रिप्शन किन्न सक्ने व्यवस्था गरिएको छ। मोबाइल वा ल्यापटपबाट छिटो र सुरक्षित रूपमा भुक्तानी गरी तुरुन्तै हेर्न शुरू गर्न सकिन्छ।

सक्रिप्शन शुल्क:

-नेपालका दर्शक: NPR 300

-मध्यपूर्व: NPR 500

-अन्य देश: USD 10

एकपटक पास किनेपछि सम्पूर्ण टुर्नामेन्टका लाइभ खेल, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ।

Muktinath Bikas Bank Limited

कुन-कुन प्लेटफर्मबाट हेर्न मिल्छ?

DishHome GO निम्न माध्यमहरूमा उपलब्ध छः

-Android र iOS मोबाइल एप

-Android TV

-वेब ब्राउजरमार्फत वेबसाइट

-एप Play Store र Apple App Store दुवैमा उपलब्ध छ।

उच्चगुणस्तरको स्ट्रिमिङका लागि विश्वस्त साझेदार

DishHome GO ले विश्वप्रसिद्ध OTT तथा CDN कम्पनीहरूसँग साझेदारी गरेको छः

-Mobiotics: ICC Champions Trophy मा 2 मिलियनभन्दा बढी एकैपटकका दर्शक ह्यान्डल गरेको अनुभव

-Akamai: Hotstar मार्फत IPL जस्ता ठूलो स्ट्रिमिङ ट्राफिक व्यवस्थापन गर्ने प्रदायक

-यिनको सहकार्यले NPL 2 लाई अझ तीव्र, स्थिर र उच्च–रेजोलुसनमा प्रसारण गर्न सहयोग गर्ने DishHome ले जनाएको छ।

Dish Media Network का प्रतिनिधिले भने, “DishHome GO का माध्यमबाट नेपाली क्रिकेटलाई विश्वभर पुर्‍याउने लक्ष्य राखेका छौँ। विभिन्न लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि डिजिटल प्रशारणलाई अझै सहज र सुरक्षित बनाइएको छ।”

DishHome GO ले देश–विदेशमा राम्रै प्रतिक्रिया पाएको र यसपटक NPL Season 2 मा झन् धेरै दर्शक सहभागी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

NPL Season 2 आधिकारिक रूपमा DishHome GO एप वा DishHome को वेबसाइटमा मात्र उपलब्ध हुने र अन्य कुनै OTT प्लेटफर्ममा नआउने कम्पनीले स्पष्ट गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.