मुद्रास्फीति बढ्ने चिन्तासँगै घट्यो सुनको भाउ
काठमाण्डौ । तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीति बढ्ने चिन्ता बल्झिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। यससँगै लगानीकर्ताले अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर नीतिबारे थप संकेत प्राप्त गर्न यसै साता सार्वजनिक हुने महत्वपूर्ण आर्थिक तथ्यांकको प्रतीक्षा गरिरहेका छन्।यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.८१ प्रतिशत अर्थात ३५...

