के स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई ट्रम्पले कर लगाउन सक्छन् ? कानुनले के भन्छ ?
काठमाण्डौ । स्ट्रेट अफ हर्मुज अमेरिका र इरानबीचको तनावको प्रमुख केन्द्र बनेको छ। यस जलमार्गमाथि नियन्त्रणको विषयलाई लिएर फेरि एकपटक दुवै देश आमनेसामने भएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै घोषणा गर्दै अमेरिका नै हर्मुजको संरक्षक भएको र यस समुद्री मार्गको सुरक्षा सुनिश्चित गरेबापत २० प्रतिशत टोल शुल्क उठाउने बताएका थिए।यसको प्रतिक्रियामा इरानको उच्च सैन्य...

