अमेरिकामाथि भारतको ब्याकफायर, ५०% ट्यारिफ लगाउने तयारी
काठमाण्डौ । भारतमाथि भारी ट्यारिफको बोझ थोपारेको अमेरिकालाई पनि भारतले ट्यारिफ लगाउने भएको छ । अमेरिकाले भारतीय स्टिल, आल्मुनियम र धेरै उत्पादनमा ५० प्रतिशत कर (आयात शुल्क) लगाएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार अब यसको जवाफमा भारतले पनि चुनिएका अमेरिकी उत्पादनहरूमा ५० प्रतिशतसम्म कर लगाउने योजना बनाएको छ । यदि यसो भयो भने, यो अमेरिकी राष्ट्रपति डोनाल्ड...