इरानद्वारा कुवेत र बहराइनस्थित अमेरिकी शैन्य इलाकामा हमला
काठमाण्डौ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहरेनमा रहेको अमेरिकाको पाँचौँ बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको छ।आईआरजीसीका अनुसार, उक्त आक्रमण संयुक्त अभियानअन्तर्गत गरिएको हो, जसमा ‘ब्यालिस्टिक मिसाइल र ड्रोन’ प्रयोग गरिएको थियो। विज्ञप्तिमा यी आक्रमणहरू हालै भएका...

