अमेरिका–इरान वार्ता सुरु भएसँगै स्ट्रेट अफ हर्मुजबाट बाहिरिए ट्यांकर
काठमाण्डौ । स्ट्रेट अफ हर्मुज हुँदै तेल बोकेका सुपरट्यांकरहरूको आवागमन पुनः सुरु भएको छ। शनिबार सार्वजनिक भएको शिपिङ डाटाअनुसार तीन वटा ठूला कच्चा तेल बोक्ने जहाज खाडी क्षेत्रबाट सफलतापूर्वक बाहिरिएका छन्। यो घटना अमेरिका–इरानबीच युद्धविरामपछि जलमार्ग खुल्न थालेको पहिलो संकेतका रूपमा हेरिएको छ।गत फेब्रुअरी अन्त्यतिर सुरु भएको द्वन्द्वका कारण इरानले स्ट्रेट अफ...

