काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुनको मूल्य करिब ०.७५ प्रतिशतले घटेर ३ हजार ९९० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
स्तै चाँदीको मूल्यमा भने वृद्धि भएको छ। प्रतिऔँस चाँदीको मूल्य करिब ०.९५ प्रतिशतले बढेर ५१.७० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।