यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित
काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।
काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।
काठमाण्डौ । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या आएपछि शुक्रबार दिउँसो आकस्मिक रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
काठमाण्डौ । अविरल वर्षाका कारण हिजोबाट रोकिएका देशभित्रका हवाई उडान आज बिहानैदेखि पुनः सुरु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम सुधारसँगै देशका विभिन्न गन्तव्यतर्फ आन्तरिक उडान क्रमशः सञ्चालनमा आएका हुन्।
काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ । अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ । दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन...
काठमाण्डौ । होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।
काठमाण्डौ । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा मर्मतका लागि उड्नासाथ दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको घटना वायुसेवा कम्पनी, पाइलट र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाहीका कारण भएको छानबिन प्रतिवेदनले देखाएको छ।सरकारले गठन गरेको विशेष आयोगले हालै बुझाएको प्रतिवेदनमा जहाज ‘डिप स्टल’ मा परेर खसेको...
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ । भोलि सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन...
काठमाण्डौ । दण्डहीनता मौलाएको र कानून तथा व्यवस्था कार्यान्वयनको जिम्मा लिएर बसेकाहरु बेमतलबी भएको समयमा देशका नागरिक कसरी लुटिन्छन् भन्ने एउटा उदाहरण बाढीपहिरोपछि आएको राष्ट्रिय विपतका बेला नेपालका एयरलाइन्स कम्पनीहरुले प्रस्तुत गरेका छन् । बाढीपहिरोका कारण स्थलमार्गबाट देशका अन्य क्षेत्रलाई काठमाण्डौसँग जोड्ने सञ्जाल अवरुद्ध बनेपछि विभिन्न गन्तव्यमा पुग्न...
काठमाण्डौ । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरुले नेपाल सरकारको अधिनमा रहेका संस्थाहरु नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । सोमबार यूनिट्राभले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्समा...
काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार एकदिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै...
काठमाण्डौ । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरु समस्यामा परेको बताएका छन् । त्यस्ता होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको...
काठमाण्डौ । भिजिट भिसाको नाममा मानव तस्करी तीव्र भएको प्रमाणहरु फेला परेपछि त्यसलाई रोक्न सक्रिय अध्यागमन विभागले १०० जनाभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ । भिजिट भिसामा कतार, दुबई, ओमान, बहराइन लगायतका देश जान लागेका १०० जनाभन्दा बढीलाई मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.