Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 01:38:33
तीन महिनामा २५%ले बढ्यो कच्चा तेलको भाउ, उत्पादन कटौतीको निर्णयले थप बढ्ने संकेत
GLOBAL ECONOMY

तीन महिनामा २५%ले बढ्यो कच्चा तेलको भाउ, उत्पादन कटौतीको निर्णयले थप बढ्ने संकेत

काठमाण्डौ । गत साता रुस र साउदी अरबले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ। गत साताको अन्तिम कारोबार दिन पनि कच्चा तेलको भाउ ०.७३ डलर अर्थात ०.८१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.६५ डलरमा बन्द भएको छ। गत जुनदेखि कच्चा तुलको मूल्य करिब २५ प्रतिशतले बढेको छ। तेल उत्पादन कटौतीको निर्णय भाउ अझै बढ्न सक्ने संकेत गरेको छ। जुनमा...

एकरातको भाडा १६ लाख, भारतको सबैभन्दा विलासी कोठा, जहाँ बाइडेन बस्नेछन्
GLOBAL ECONOMY

एकरातको भाडा १६ लाख, भारतको सबैभन्दा विलासी कोठा, जहाँ बाइडेन बस्नेछन्

काठमाण्डौ । जी ट्वान्टी(G-20) देशहरूको शिखर सम्मेलन दिल्लीमा हुँदैछ। यसमा अमेरिका, जापान, चीन, बेलायत, क्यानडालगायत धेरै देशका नेताहरुको सहभागिता रहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन आज(शुक्रबार) साँझ नयाँ दिल्ली पुगेका छन् । उनीहरुको बस्ने व्यवस्था दिल्लीको सबैभन्दा विलासी होटल आईटीसी मौर्यमा गरिएको छ । अमेरिकी राष्ट्रपतिलाई होटलको चाणक्य सुइटमा राखिनेछ । यो सुइट सन्...

चीनमा आइफोन प्रतिबन्धः दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयरभाउ
GLOBAL ECONOMY

चीनमा आइफोन प्रतिबन्धः दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयरभाउ

काठमाण्डौ । चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर आएपछि एप्पलको सेयरभाउमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। पछिल्लो दुई दिनमा कम्पनीको सेयर करिब ६ प्रतिशतले घटेको छ। एप्पलको सेयरभाउ बिहीबार ५.३५ डलर अर्थात २.९२ प्रतिशतले घटेर १७७.५६ डलरमा बन्द भएको छ। एप्पलको तेस्रो ठूलो बजार चीन हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८...

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, थुप्रै सरकारी सुविधा पनि निःशुल्क
GLOBAL ECONOMY

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, थुप्रै सरकारी सुविधा पनि निःशुल्क

काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले कर तिर्नुपर्छ। देशअनुसार करका दरहरु फरक–फरक रहेका हुन्छन्। विश्वमा केही यस्ता देश पनि छन्, जहाँका जनताले कुनै पनि प्रकारको कर तिर्नुपर्दैन। त्यतिमात्रै होइन उनीहरुले राष्ट्रबाट पाउने थुप्रै सुविधा निःशुल्क पाउँछन्। संयुक्त अरब इमिरेट्स (यूएई)संयुक्त अरब...

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने
FIN-TECH

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने

काठमाण्डौ । फाइभ–जीपछि अब संसार सिक्स–जीतिर अघि बढेको छ। भारतमा पनि सिक्स–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले सिक्स–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहेको छ। एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत सिक्स–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ।यस एमओयूअन्तर्गत दुवै गठबन्धनले सिक्स–जी वायरलेस प्रविधिको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.