बिहीबार, बैशाख ३१,२०८३ 02:41:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:41:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली बजारमा भित्रियो आईचर्सको इन्जिन आयल

Laxmi Sunrise Bank Limited
नेपाली बजारमा भित्रियो आईचर्सको इन्जिन आयल
Shivam Cement

काठमाण्डौ । नेपालका लागि आईचर्स कमर्सियल सवारी साधनको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेईकल प्रालिले आईचर्सको इन्जिन आयल भित्राएको  छ।

टगालस्थित बतास एमए डब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् ।  

Bizshala
New Office
CG Motors

सो कार्यक्रमको अवसरमा कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आईचर्स इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपाली बजार बिस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन कम्पनी प्रतिवद्ध रहेको उनले बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.