जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !
काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् । बिजिनेश इन्साइडरका अनुसार एक फेसबुक लाइभ प्रोग्राममा बिल गेट्सले...