बिहीबार, बैशाख ३१,२०८३ 02:42:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:42:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नियुक्त भएको दुई दिनमै मारिए इरानका नयाँ रक्षामन्त्री

Laxmi Sunrise Bank Limited
नियुक्त भएको दुई दिनमै मारिए इरानका नयाँ रक्षामन्त्री
Shivam Cement

काठमाण्डौ । इजरायल–इरान युद्धका बीच इरानका नवनियुक्त रक्षामन्त्री माजिद इब्न अल–रेजा नियुक्त भएको दुई दिनमै इजरायली आक्रमणमा मारिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सुरक्षा स्रोतहरूका अनुसार इजरायलले हाल इरानको शीर्ष सैन्य नेतृत्वलाई लक्षित गर्दै लगातार हमला गरिरहेको छ।

Bizshala
New Office
CG Motors

यसअघि भएको आक्रमणमा इरानका पूर्व रक्षामन्त्री अजिज नासिरजादेह मारिएपछि अल–रेजालाई रक्षामन्त्री नियुक्त गरिएको थियो। तर उनको पनि छोटो समयमै मृत्यु भएको दाबी बाहिरिएपछि इरानको सैन्य संरचनामा ठूलो हलचल देखिएको छ।

विश्लेषकहरूका अनुसार यो इजरायलले अपनाएको ‘डिक्यापिटेशन रणनीति’ को हिस्सा हो, जसमा शीर्ष सैन्य नेतृत्वलाई हटाएर आदेश प्रणाली र निर्णय प्रक्रियामा अव्यवस्था ल्याउने प्रयास गरिन्छ।

Garima Development Bank
Shivam Cement
IME remit

तर सुरक्षा विज्ञहरूका अनुसार केवल शीर्ष अधिकारी हटाउँदैमा इरानको सत्ता संरचना तत्काल कमजोर हुने सम्भावना कम छ, किनकि त्यहाँ सर्वोच्च नेता, आईआरजीसी र सुरक्षा नेटवर्क जस्ता बहु तहको शक्तिशाली संरचना रहेको बताइन्छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.