आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र
काठमाण्डौ । आफ्नै घर होस् भन्ने चाहना सबै ब्यक्तिको हुन्छ । तर उपयुक्त वित्तीय योजना बिना यस्तो सपना पुरा हुन सम्भव भने हुँदैन । सही वित्तीय योजनाको अभावमाले सपना उल्टै आर्थिक बोझ समेत बन्न सक्ने सम्भावना हुन्छ । यहाँ हामी तपाईलाई आफ्नै घर होस् भन्ने सपना साकार पार्न केही फर्मुलाका बारेमा जानकारी दिदैछौं । ५–२०–३०–४० सूत्र घर किन्न वा बनाउन निकै उपयोगी हुन सक्छ । यस...