मंगलवार, फाल्गुन ५,२०८२ 05:16:03
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:16:03
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा  भने डायनामिक मनि म्यानेजर्स रहेको छ । उत्त, ब्रोकरबाट आज मात्रै २ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ८८.७७ प्रतिशत सेयर खरिद भएको छ भने ११.२३ प्रतिशत सेयर बिक्री भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.