आईतवार, बैशाख ६,२०८३ 02:57:43
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:57:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से छाडेलगत्तै निरञ्जन फूयाँल बने नेपाल इन्फ्रास्टक्चरको सीईओ

Bizshala
नेप्से छाडेलगत्तै निरञ्जन फूयाँल बने नेपाल इन्फ्रास्टक्चरको सीईओ
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)बाट राजीनामा दिएका निरञ्जन फूयाँल एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको १५१ औं बैठकले आजकै मितिदेखि लागू हुने गरी फूयाँललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा चार वर्षका लागि नियुक्त गरिएको हो । 

CG Motors
Garima Development Bank
IME remit

यसअघि उनी नेप्सेको प्रबन्धक थिए । उनले असोज दोश्रो साता पदबाट राजीनामा दिएका थिए । नेप्सेको दोश्रो बरियतामा काम गरिरहेका उनको केही दिनअघि राजीनामा स्वीकृत गरिएको थियो ।  

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीका तत्कालीन सीईओ हेमन्त बस्यालले पदबाट राजीनामा दिएपछि सो पद खालि थियो । बस्याल हाल नेप्सेको सञ्चालक समितिको अध्यक्ष रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.