मंगलवार, फाल्गुन ५,२०८२ 03:38:44
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:38:44
Bizshala
Global IME Bank Limited

माथिल्लो मैलुङ खोला जलविद्युतको नाफा ३७.९६% ले बृद्धि, इपीएस कति ?

माथिल्लो मैलुङ खोला जलविद्युतको नाफा ३७.९६% ले बृद्धि, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो मुनाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७.९६ प्रतिशत बढी हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ३९ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।  

कम्पनीको सो अवधिसम्म विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा बढ्न पुगेको हो । कम्पनीले बिद्युत बिक्रीमार्फत सो अवधिसम्म १४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो आम्दानी अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ३.७८ प्रतिशत बढी हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, कम्पनीको सो अवधिसम्म प्रतिसेयर आम्दानी (इपीएस)४.३९ रुपैयाँबाट बढेर ६.०६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ९५.३८ रुपैयाँ, रिटर्न अन एसेस्ट (आरओए) १.९२ प्रतिशत रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.