मंगलवार, फाल्गुन ५,२०८२ 03:32:46
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:32:46
Bizshala
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सूचीकृत भएको हो । स्वस्तिक लघुवित्तको आइपीओ ‘स्वस्तिक’ र बन्दीपुर केबलकारको आइपीओ ‘बन्दीपुर’ सिम्बोलबाट सूचीकृत भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

स्वस्तिक लघुवित्तको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ५ लाख ७७ हजार ५०० कित्ता र बन्दीपुर केबलकारको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले स्वस्तिक लघुवित्तको सेयरलाई पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्म र बन्दीपुर केबलकारको सेयरलाई पहिलो कारोबारको लागि ९५.२४ रुपैयाँदेखि २८५.७२ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको छ । यी दुबै कम्पनीको सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.