Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 07:14:47
Bizshala
Global IME Bank Limited

चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

Hyundai Nepal
चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । युनिभर्सल पावर, एनएलजी इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

युनिभर्सल पावरको ९ प्रतिशत दरको कुल २० लाख ५१ हजार ९३६ कित्ता सेयर सूचीकृत भएको हो । साथै विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत दरको कुल ५ लाख ६४ हजार ९०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, बीमा कम्पनीहरुमा एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत दरको कुल १० लाख २६ हजार ८९ कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत दरको कुल २० लाख ४१ हजार ४५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.