काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणमा परिवर्तन गरेको छ ।
संस्थाले कुल १५ लाख ७४ हजार ९९५ कित्ता संस्थापक सेयर सर्वसाधत्रारण सेयरमा रुपान्तरण गरेको हो ।
योसँगै अब संस्थाको सेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ५१ः४९ अनुपात कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।