काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडका अध्यक्ष बिदुर पुरीले राजीनामा दिएका छन् । पुरीले अक्ष्यक्ष पदबाट चैत १९ गते आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट पारित समेत भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।