काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।
पौडेलले आफ्नो व्यक्तिगत तथा व्यवसायिक कार्यव्यस्तताका कारण राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।