बिहीबार, असार ११,२०८३ 02:30:47
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:30:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एसवाई प्यानलको लक इन अवधि वैशाखमा समाप्त हुने

Laxmi Sunrise Bank Limited
एसवाई प्यानलको लक इन अवधि वैशाखमा समाप्त हुने

काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ४८ हजार ५४६ कित्ता सेयरको लक इन अवधि वैशाख २९ गते समाप्त हुन लागेको हो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड गत कात्तिक ३० गते भएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.