बिहीबार, श्रावण २१,२०८३ 05:22:34
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:22:34
Bizshala
Global IME Bank Limited

युद्धका बीच विश्वको सबैभन्दा ठूलो सेयरबजार रेकर्डस्तरमा

युद्धका बीच विश्वको सबैभन्दा ठूलो सेयरबजार रेकर्डस्तरमा
New Office

काठमाण्डौ । अमेरिकी सेयरबजार रेकर्ड स्तरमा पुगेको छ । इरान–अमेरिका युद्धका कारण विश्वभरको आर्थिक तथा राजनीतिक अवस्था डामाडोल बनिरहेका बेला अमेरिकी सेयरबजार भने नयाँ उचाईमा पुग्न सफल भएको हो ।

अमेरिकी सेयरबजार मापक इन्डेक्स एस एण्ड पी ५०० पछिल्लो समय १.०५ प्रतिशत अर्थात ७३.८९ अंकले बढेर ७ हजार १३७ विन्दुमा बन्द भएको छ । सेयरबजारमा सूचीकृत केही कम्पनीहरुलाई युद्धका कारण फाइदा समेत पुगेको छ । विशेषतःउर्जा र हतियारसम्बन्धी कम्पनीहरुको सेयरमूल्य वृद्धि भएको छ ।

यसका साथै अहिलेसम्म कुनैपनि ठूला कम्पनीहरुले युद्धका कारण आफूहरुले घाटा व्यहोर्नु परेको उल्लेख गरेका छैनन् । जसका कारण समेत सेयरबजारमा युद्धको नकारात्मक प्रभाव खासै परेको देखिदैन ।

यस्तै प्रविधि र एआई जस्ता कम्पनीहरुको लगानीमा समेत कुनै सुस्तता देखिएको छैन । एस एण्ड पी मा ठूला टेक कम्पनीहरुको स्वामित्व एक तिहाई भन्दा बढी छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.