काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडको नयाँ म्युचुअल फण्ड नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ‘सिद्धार्थ इक्विटी फण्ड–२’ नामक फण्ड ‘एसईएफ टु’ सिम्बोलबाट सूचीकृत भएको हो ।
अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई फण्ड आज सूचीकृत भएको हो ।
योसँगै अब उक्त फण्ड धितोपत्र दोस्रो बजारमा साउन २० गते अर्थात् भोलिदेखि नै कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।