काठमाण्डौ। हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को इकाई मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेञ्जमा भएको समायोजन पश्चात उक्त योजनाको मूल्य प्रतिइकाई ११.०२ रुपैयाँ कायम भएको छ । समायोजन अघि उक्त योजनाको मूल्य १२.५२ रुपैया थियो ।
हिमालयन क्यापिटलले आर्थिक वर्ष २०८२र८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।