काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत दरको कुल १२ लाख ९ हजार ८६२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
योसँगै कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ३३ लाख ८ हजार ४८८ कित्ता पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।