बुधबार, आश्विन १४,२०८३ 09:45:25
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:45:25
Bizshala
Global IME Bank Limited

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’

Bizshala
सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’
New Office

काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउन उक्त प्रणाली विकास गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हाल सबै सर्भेयरको तथ्यांक प्रणालीमा प्रविष्ट भइसकेको छ। यस प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोट गर्नेछ।

तोकिएका मापदण्डका आधारमा प्रणालीले स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ। यसले कुनै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थाको पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।

कुन सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ वा छैन भन्ने विवरणसमेत प्रणालीमार्फत ‘ट्र्याक’ गर्न सकिने जनाइएको छ।

यस प्रणालीले बीमा दाबीको प्रक्रियामा लाग्ने समय र लागतसमेत घटाउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.