काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गरेको हो।
कम्पनीका अनुसार मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि अध्यक्षमा नियुक्त गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।