बुधबार, माघ ९,२०८१ 03:43:16
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:43:16
IME remit
Global IME Bank Limited

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

Hyundai Nepal
माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निकाल्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निश्कासन गर्ने भएको छ ।  

कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।  

आईपीओ निश्कासनको उद्देश्यले कम्पनीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

निश्कासनकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका बताइएको छ ।  

जारी पूँजी रु.१ अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विशेष सुविधासम्पन्न रिजोर्टको रुपमा माउण्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ । विगत ८ वर्षदेखि सञ्चालनमा रहेको यो स्पाले सेयर निश्कासनपछि कोठाहरु थप गरी विदेशी होटल चेनसँग समेत सहकार्य गरी पाँचतारे स्तरको होटल तथा रिजोर्ट सञ्चालनको योजना बनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.