सोमबार, बैशाख ८,२०८२ 02:25:37
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 02:25:37
IME remit
Global IME Bank Limited

ह्वात्तै घट्यो हिराको मूल्य

Hyundai Nepal
ह्वात्तै घट्यो हिराको मूल्य
Nabil Bank Limited

नयाँ दिल्ली। प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ। सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको मूल्य एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो। अहिले यसको मूल्य घटेर ७८ डलरमा सीमित भएको छ। यही अवधिमा प्राकृतिक हिराको मूल्य पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

पछिल्लो समय विश्व बजारमा सुनको मूल्य बढिरहेको छ। अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दी र चिनियाँहरूको खरिद प्रवृत्तिमा आएको परिवर्तनले पनि हिरा उद्योग नराम्ररी प्रभावित बनेको छ। पछिल्ला दुई वर्ष निकै कठिन रहेको हिरा व्यापारीहरू बताइ्रहेका छन्। 

प्राकृतिक हिराको मूल्यमा आएको कमीसँगै साना र सस्तो खालको हिराको माग पनि प्रभावित भएको छ। उता, प्रयोगशालामा बनाइने हिराले सस्तो खालको हिराबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। प्राकृतिक हिराको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक चीनको हिरा खरिदमा व्यापक कमी आएको छ। यी सबैले पनि हिराको मूल्य प्रभावित भइरहेको विश्लेषकहरूले बताउँदैका छन्।- एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.