ह्वाइट हाउसमा इरानबारे मन्थन, उता अमेरिकी फौजमाथि तेहरानको मिसाइल प्रहार
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ह्वाइट हाउसमा इरान युद्धको भविष्यबारे छलफल गरेकै दिन तेहरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स–आईआरजीसीले अमेरिकी फौजमाथि आकस्मिक आक्रमण गर्ने उद्देश्यले...

