अमेरिकी बैंकिङ संकटः एनवाईसीबी बैंक नाजुक अवस्थामा, सेयरमूल्यमा ६०% को डरलाग्दो गिरावट
काठमाण्डौ । संकटनोन्मुख अवस्थामा रहेको अमेरिकी बैंकिङ क्षेत्रको समस्या थप गहिरिने देखिएको छ । गत वर्ष अमेरिकी बैंकिङ क्षेत्रको संकट सिलिकन भ्याली बैंक,सिग्नेचर बैंक र फस्र्ट रिपब्लिक बैंकको सेयरमूल्यमार्फत प्रतिबिम्बीत भएको थियो । अब अमेरिकाको न्यूयोर्क कम्युनिटी ब्यानकर्प(एनवाईसीबी)ले पनि यहि हविगत व्यहोर्ने आँकलन गर्न थालिएको छ । केहि सातादेखि बैंकको सेयरमूल्यमा...