पोखरामा बीवाईडीको आधिकारिक 3S सेवा विस्तार, दैनिक १६ वटासम्म गाडी सर्भिस गर्न सकिने
काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।पोखरा महानगरपालिका–१०, बुद्धचोकमा स्थापना गरिएको उक्त सर्भिस सेन्टर बीवाईडीको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालन गर्नेछ। नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स,...

