बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन
काठमाण्डौ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइट तथा प्लेटफर्मबाट बोर्नभिटासहित सबै पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको छ । भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको एक कानूनी अंगको जाँचका क्रममा बोर्नभिटा लगायतका पेय पदार्थहरु‘हेल्थ पेय डेफिनेशन’ नपाइएकार्ले ‘हेल्थ...