बरुण हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, ४.७५ प्रतिशत बोनसपछि हकप्रद ल्याउने प्रस्ताव
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारणसभा कात्तिक २० गते शुक्रबार बोलाएको छ। सभा काठमाडौंको शंखमूलस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ।

