हिमाल डेन्टल हस्पिटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाण्डौ । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

