हाइड्रो समूहमा देखियो चमक, किन बढ्दैछ आकर्षण ?
काठमाण्डौ । पछिल्लो समय हाइड्रो सेक्टरमा व्यापक चमक देखिएको छ । सेयरबजारमा यतिबेला सेक्टर रोटेसनका क्रममा हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । सेयरबजारमा सेक्टर रोटेसन एउटा स्थापित रणनीती हो, जहाँ लगानीकर्ताले आर्थिक चक्रअनुसार आफ्नो पूँजी फरक–फरक समूहमा सार्ने गर्छन् । अहिले सेयरबजारमा यही ट्रेन्ड हाइड्रो सेक्टरमा स्पष्ट देखिएको छ । लामो समयसम्म...

