इमरान खानको स्वास्थ्यमा विश्व क्रिकेटको चिन्ता, २२ पूर्व कप्तानको संयुक्त अपिल
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा विश्वकप विजेता पूर्वकप्तान इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर विश्व क्रिकेट समुदायबाट फेरि दबाब बढेको छ । विभिन्न देशका २२ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै इमरानको स्वतन्त्र स्वास्थ्य परीक्षण र आवश्यक उपचार तत्काल सुनिश्चित गर्न आग्रह गरेका छन् ।पछिल्लो छ...

