लगानी समूहका ७ कम्पनीहरुको यस्तो छ वित्तीय अवस्था, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी समूहको ७ वटा कम्पनी सूचीकृत छन् । सेयरबजारमा लगानी समूहका कम्पनीहरु चर्चामा आइरहने गर्छन् । सिइडिबि होल्डिङ्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट जस्ता कम्पनीहरु बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष सूचीमा पर्ने कम्पनी हुन् । पछिल्लो समय त झनै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड...