प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष अन्तरक्रिया
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको छलफलमा युवा पुस्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न नीतिगत विषयमा संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।छलफलमा मुख्यगरी नवीनतम प्रविधिको प्रयोग, डिजिटल...

