कलंगा हाइड्रोको नाफा ७५ प्रतिशत बढ्दा आम्दानीमा सामान्य सुधार, ऋणको लागत घट्दा चम्कियो वित्तीय विवरण
काठमाण्डौ । कलंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य बढाएको छ। तर यो वृद्धिको मुख्य आधार विद्युत् बिक्री आम्दानीमा ठूलो विस्तारभन्दा वित्तीय खर्चमा आएको कमी देखिएको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा ६ करोड ७३ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको समान अवधिमा यस्तो नाफा ३ करोड...

