सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा
काठमाण्डौ । संसारमा फिल्म मनोरञ्जनका लागि हेरिन्छ। कहिले–काहीँ फिल्मले वास्तविक जीवन र जीवनउपयोगी सन्देश पनि दिने गर्छ। चलचित्र उद्योगमा पनि स्टक मार्केटले वास्तविक जीवनमा पारेको सकारात्मक र नकारात्मक दुवै अवस्थालाई पनि प्रतिविम्बित गर्ने चलचित्रहरु निर्माण भएका छन्। स्टक मार्केटबाटै बिलियन डलर एकै सातामा कमाएको, महत्वकांक्षाले कसरी मानिसलाई टाट पनि पल्टाउन सक्छ र...