नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा उक्लियो, सोल्भेन्सी १५४ प्रतिशत
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating एक तह स्तरोन्नति भएको छ।कम्पनीको यसअघिको [ICRANP-IR] AA− रेटिङ बढेर [ICRANP-IR] AA पुगेको हो। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था सोल्भेन्सी प्रोफाइल लगानी संरचना तथा प्रतिफल बजार उपस्थिति सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कनपछि रेटिङ स्तरोन्नति गरेको हो।इक्राका अनुसार ‘AA’...

