अम्बानीसहित २५ जनालाई ५ वर्षसम्म सेयर कारोबार गर्न रोक, २५ करोड भारु जरिवाना
काठमाण्डौ। भारतको सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगी अनिल अम्बानीसहित रिलायन्स होम्स फाइनान्स लिमिटेडका अन्य २४ जना अधिकारीलाई पाँच वर्षसम्म पुँजी बजारमा कारोबार गर्न रोक लगाएको छ।सेबीले अनिल अम्बानीलाई २५ करोड भारु जरिवाना समेत लगाएको छ। अम्बानीलाई पाँच वर्षसम्म सेयर बजारमा सूचीकृत कुनै पनि संस्थाको सञ्चालक समितिमा बस्न...