नविल इक्वीटी फण्ड योजनाको रकम फिर्ता भुक्तानी आजदेखि
काठमाण्डौ । नविल इक्वीटी फण्डले इकाईधनीलाई रकम फिर्ता भुक्तानी गर्ने भएको छ । नविल म्युचुअल फण्ड अन्तर्गत नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ योजना व्यवस्थापक रही संचालित भई गत कात्तिक १८ गते परिपकव भएर खारेजीमा लगिएको नविल इक्वीटी फण्डको रकम फिर्ता भुक्तानी गर्ने भएको हो ।