नवील स्टक डिलरद्वारा ग्लोबल मनि विकको अवसरमा लगानी सचेतना कार्यक्रम सञ्चालन, ६५० बढीको सहभागिता
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा आयोजना गरेको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रमको उद्देश्य युवाहरूलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न तथा नेपाली पूँजी बजारमा लगानी अवसरहरू अन्वेषण गर्न शिक्षित र सचेत गराउनु रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जनाएको छ।ग्लोबल मनि विक एक वार्षिक...