एनआईसी एशिया क्यापिटलले ल्यायो ‘अफर फर सेल प्लेटफर्म’,संस्थापक सेयर खरिद बिक्री गर्न सहज हुने
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले संस्थापक सेयर खरिद बिक्रीको लागि ‘वान स्टप सोलुसन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘अफर फर सेल’ (ओएफएस) प्लेटफर्म सञ्चालनामा ल्याएको छ । सूचिकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृया पुरा गर्नुपर्ने र सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको सेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रकृया...